Skip to main content

Harpal Lyrics - Aastha

 🎤 🎧 🎼<<Music>> 🎤 🎧 🎼

हरपल त्यो तिम्रै मुस्कानको यादले
सताउँछ अनि पिरोल्छ मलाई
नशालु तिम्रा ति कालो केशले
मेरो भोक प्यास सबै लुट्यो हो हो
पढ्ने बेलामा पनि म
किन हो यसरी सँधै टोलाई रहन्छु
जिउने सहारा यो केवल तिम्रै तस्बिर
म हेर्दै मुस्कुराए जस्तो हो

सहारा तिमी मेरो
प्रेरना तिमी मेरो
जिउनुको अर्थ नै तिमी मेरो
सहारा तिमी मेरो
चाहना तिमी मेरो
अब एक पल पनि बाँच्न सक्दिन म

बिन्ति छ मेरो माया बुझिदेउ
🎤 🎧 🎼<<Music>> 🎤 🎧 🎼
हरपल त्यो तिम्रै बोलिको गुन्जनले
सताउँछ अनि पिरोल्छ मलाई
निश्चल त्यो तिम्रै मुहारले
मेरो भोक प्यास सबै लुट्यो हो हो

सहारा तिमी मेरो
प्रेरना तिमी मेरो
जिउनुको अर्थ नै तिमी मेरो
सहारा तिमी मेरो
चाहना तिमी मेरो
अब एक पल पनि बाँच्न सक्दिन म
बिन्ति छ मेरो माया बुझिदेउ
सहारा तिमी मेरो
प्रेरना तिमी मेरो
जिउनुको अर्थ नै तिमी मेरो
सहारा तिमी मेरो
चाहना तिमी मेरो
अब एक पल पनि बाँच्न सक्दिन म
बिन्ति छ मेरो माया बुझिदेउ

Comments

Popular posts from this blog

Timro Nai Maya chords and Lyrics by Jhalak Man Gandarbha (तिम्रो नै माया - झलक मान गंदर्भ)

 तिम्रो नै माया लग्दछ साहिली  सम्झन्छु छिन छिन   तिमीले माया नगरे पनि सम्झन्छु दिन दिन  * २  आज र मैले भातै र खायो  तिउन त गाभाको  के माया गर्थ्योउ, तिमि ले सानु  म जस्तो जाबाको * २ हिमाल चुली तो पल्ला पट्टि  देख्दछु वृन्दा बन  पहाड भए रसौथ्यो होला  निस्ठुरी तिम्रो मन * २   रातो र चोली निलो र चोली, कुन चोली सिएको  यो गीत मैले गएको हैन, सम्झाई दिएको *२   

Rayo Ko Saag (रायोको साग): The Ultimate Guide to This Traditional Nepali Dish

 Rayo Ko Saag is a cornerstone of Nepali culinary tradition, celebrated for its hearty flavors and nutritional benefits. This dish, made primarily from mustard greens, offers a genuine taste of Nepal’s rich food heritage. If you’re looking to explore authentic Nepali cuisine, Rayo Ko Saag is a perfect starting point. This guide provides a comprehensive look at the dish, its health benefits, and a step-by-step recipe to recreate this traditional favorite at home. What is Rayo Ko Saag? Rayo Ko Saag, translating to "Mustard Greens Saag" in English, is a traditional Nepali recipe that highlights the robust flavors of mustard greens. The dish involves simmering these greens with a blend of spices to create a savory, comforting meal. It’s commonly enjoyed in the hilly regions of Nepal, where mustard greens are a staple ingredient. Health Benefits of Mustard Greens Mustard greens are not just flavorful but also packed with nutrients. Here’s why they are a valuable addition to your d...

iPhone 16 vs iPhone 15: Detailed Comparison and Pricing in Nepal

 नेपालमा iPhone को नयाँ मोडलहरूको सन्दर्भमा iPhone 16 र iPhone 15 बीचको भिन्नता बुझ्न महत्त्वपूर्ण छ। यस लेखमा, हामी यी दुई मोडलहरूको तुलना गर्नेछौँ र नेपालको लागि उपलब्ध मूल्य र सुविधाहरूको बारेमा चर्चा गर्नेछौँ। डिजाइन र निर्माण आयाम र वजन : iPhone 16 र iPhone 15 दुबैको आयाम समान छ: ५.८१ इन्च × २.८२ इन्च × ०.३१ इन्च। तर, iPhone 16 थोरै हल्का छ, जसको वजन १७० ग्राम छ भने iPhone 15 को १७१ ग्राम छ। सामग्री : iPhone 16 मा एयरोस्पेस ग्रेड एल्यूमिनियम र दोस्रो पुस्ताको ग्लास सेरामिक शिल्ड प्रयोग गरिएको छ, जुन कुनै पनि स्मार्टफोन ग्लासको तुलनामा दुई गुणा बलियो छ। डिस्प्ले स्क्रीन आकार र रिजोलुसन : दुबै मोडलमा ६.१ इन्चको सुपर रेटिना XDR OLED डिस्प्ले छ, जसको रिजोलुसन २५५६×११७९ पिक्सेल छ। ब्राइटनेस : दुबै मोडलले २००० निट्सको पीक ब्राइटनेस प्रदान गर्छन्, जसले प्रत्यक्ष सूर्यको प्रकाशमा पनि उत्कृष्ट दृश्यता सुनिश्चित गर्छ। प्रदर्शन चिपसेट : iPhone 16 मा नयाँ A18 चिप छ, जबकि iPhone 15 मा A16 बायोनिक चिप छ, जसले प्रदर्शन र दक्षता सुधार गरेको छ। RAM : iPhone 16 मा ८GB RAM छ, जुन iPhone 15 को ६G...