Skip to main content

Aaudai Jadai (Timro Nyano) Lyrics(Nepali) - The Uglyz

तिम्रो नियानो आँगलोको माया, सधैं रहि रहोस
तिम्रो जीवन, सधैं सधैं भरी, फली फुली रहोस
तिम्रो नियानो आँगलोको माया, सधैं रहि रहोस
तिम्रो जीवन, सधैं सधैं भरी, फली फुली रहोस

मन त छैन, तिमीबाट टाढा हुन, बिवस्ता अनौठो
तिम्रो मेरो बीच धेरै कुरा छन्, निकै नै आफ्थेरो
आउँदै जाँदै गर्नु यो जीवनमा
कतै टाढा न होस् तिमी
जीवनका धेरै मोडहरुमा, नबिर्सेदिनु भनी
आउँदै जाँदै गर्नु यो जीवनमा
कतै टाढा न होस् तिमी
जीवनका धेरै मोडहरुमा, नबिर्सेदिनु भनी

आउँदै जाँदै गर्नु यो जीवनमा
कतै टाढा न होस् तिमी
जीवनका धेरै मोडहरुमा, नबिर्सेदिनु भनी
आउँदै जाँदै गर्नु यो जीवनमा
कतै टाढा न होस् तिमी
जीवनका धेरै मोडहरुमा, नबिर्सेदिनु भनी

Timro Nayno Aangalo Ko Maya, Sandhai Rahi Rahos
Timro Jivan, Sandhai Sandhai Bhari, Phali Phuli Rahos
Timro Nayno Aangalo Ko Maya, Sandhai Rahi Rahos
Timro Jivan, Sandhai Sandhai Bhari, Phali Phuli Rahos

Maan Ta Chaaaina, Timi Bata Tadha Huna,Bivasta Aatnautho
Timro Mero Bich Dherai Kura Chha, Nikai Nai Aafthero
Aaundai Jaandai Garnu Yo Jivan Ma
Kata Tada Na Hos Timi
Jivana Ka Dherai Mod-A Haru Ma, Nabirsi Dunu Bhani
Aaundai Jaandai Garnu Yo Jivan Ma
Kata Tada Na Hos Timi
Jivana Ka Dherai Mod-A Haru Ma, Nabirsi Dunu Bhani

Aaundai Jaandai Garnu Yo Jivan Ma
Kata Tada Na Hos Timi
Jivana Ka Dherai Mod-A Haru Ma, Nabirsi Dunu Bhani
Aaundai Jaandai Garnu Yo Jivan Ma
Kata Tada Na Hos Timi
Jivana Ka Dherai Mod-A Haru Ma, Nabirsi Dunu Bhani

Comments

Popular posts from this blog

Timro Nai Maya chords and Lyrics by Jhalak Man Gandarbha (तिम्रो नै माया - झलक मान गंदर्भ)

 तिम्रो नै माया लग्दछ साहिली  सम्झन्छु छिन छिन   तिमीले माया नगरे पनि सम्झन्छु दिन दिन  * २  आज र मैले भातै र खायो  तिउन त गाभाको  के माया गर्थ्योउ, तिमि ले सानु  म जस्तो जाबाको * २ हिमाल चुली तो पल्ला पट्टि  देख्दछु वृन्दा बन  पहाड भए रसौथ्यो होला  निस्ठुरी तिम्रो मन * २   रातो र चोली निलो र चोली, कुन चोली सिएको  यो गीत मैले गएको हैन, सम्झाई दिएको *२   

Top 10 Documentaries about Nepal

Documentaries about Nepal  are nonfictional movies expected to archive some part of reality, principally for the motivations behind direction, training, or keeping up a verifiable record. Such movies were initially shot on movie stock—the main medium accessible—yet now incorporate video and computerized creations that can be either immediate to-video, made into a TV appear, or discharged for screening in films. "Narrative" has been depicted as a "filmmaking practice, a true to life custom, and method of crowd gathering" that is persistently advancing and is without clear limits. Most of the Documentaries about Nepal are related with natural field, custom culture and various Mountains.

iPhone 16 vs iPhone 15: Detailed Comparison and Pricing in Nepal

 नेपालमा iPhone को नयाँ मोडलहरूको सन्दर्भमा iPhone 16 र iPhone 15 बीचको भिन्नता बुझ्न महत्त्वपूर्ण छ। यस लेखमा, हामी यी दुई मोडलहरूको तुलना गर्नेछौँ र नेपालको लागि उपलब्ध मूल्य र सुविधाहरूको बारेमा चर्चा गर्नेछौँ। डिजाइन र निर्माण आयाम र वजन : iPhone 16 र iPhone 15 दुबैको आयाम समान छ: ५.८१ इन्च × २.८२ इन्च × ०.३१ इन्च। तर, iPhone 16 थोरै हल्का छ, जसको वजन १७० ग्राम छ भने iPhone 15 को १७१ ग्राम छ। सामग्री : iPhone 16 मा एयरोस्पेस ग्रेड एल्यूमिनियम र दोस्रो पुस्ताको ग्लास सेरामिक शिल्ड प्रयोग गरिएको छ, जुन कुनै पनि स्मार्टफोन ग्लासको तुलनामा दुई गुणा बलियो छ। डिस्प्ले स्क्रीन आकार र रिजोलुसन : दुबै मोडलमा ६.१ इन्चको सुपर रेटिना XDR OLED डिस्प्ले छ, जसको रिजोलुसन २५५६×११७९ पिक्सेल छ। ब्राइटनेस : दुबै मोडलले २००० निट्सको पीक ब्राइटनेस प्रदान गर्छन्, जसले प्रत्यक्ष सूर्यको प्रकाशमा पनि उत्कृष्ट दृश्यता सुनिश्चित गर्छ। प्रदर्शन चिपसेट : iPhone 16 मा नयाँ A18 चिप छ, जबकि iPhone 15 मा A16 बायोनिक चिप छ, जसले प्रदर्शन र दक्षता सुधार गरेको छ। RAM : iPhone 16 मा ८GB RAM छ, जुन iPhone 15 को ६G...