Skip to main content

Timro Nai Maya chords and Lyrics by Jhalak Man Gandarbha (तिम्रो नै माया - झलक मान गंदर्भ)

 तिम्रो नै माया लग्दछ साहिली 

सम्झन्छु छिन छिन  

तिमीले माया नगरे पनि

सम्झन्छु दिन दिन  * २ 


आज र मैले भातै र खायो 

तिउन त गाभाको 

के माया गर्थ्योउ, तिमि ले सानु 

म जस्तो जाबाको * २

हिमाल चुली तो पल्ला पट्टि 

देख्दछु वृन्दा बन 

पहाड भए रसौथ्यो होला 

निस्ठुरी तिम्रो मन * २ 


 रातो र चोली निलो र चोली, कुन चोली सिएको 

यो गीत मैले गएको हैन, सम्झाई दिएको *२ 





 

Comments

Popular posts from this blog

Rayo Ko Saag (रायोको साग): The Ultimate Guide to This Traditional Nepali Dish

 Rayo Ko Saag is a cornerstone of Nepali culinary tradition, celebrated for its hearty flavors and nutritional benefits. This dish, made primarily from mustard greens, offers a genuine taste of Nepal’s rich food heritage. If you’re looking to explore authentic Nepali cuisine, Rayo Ko Saag is a perfect starting point. This guide provides a comprehensive look at the dish, its health benefits, and a step-by-step recipe to recreate this traditional favorite at home. What is Rayo Ko Saag? Rayo Ko Saag, translating to "Mustard Greens Saag" in English, is a traditional Nepali recipe that highlights the robust flavors of mustard greens. The dish involves simmering these greens with a blend of spices to create a savory, comforting meal. It’s commonly enjoyed in the hilly regions of Nepal, where mustard greens are a staple ingredient. Health Benefits of Mustard Greens Mustard greens are not just flavorful but also packed with nutrients. Here’s why they are a valuable addition to your d...

iPhone 16 vs iPhone 15: Detailed Comparison and Pricing in Nepal

 नेपालमा iPhone को नयाँ मोडलहरूको सन्दर्भमा iPhone 16 र iPhone 15 बीचको भिन्नता बुझ्न महत्त्वपूर्ण छ। यस लेखमा, हामी यी दुई मोडलहरूको तुलना गर्नेछौँ र नेपालको लागि उपलब्ध मूल्य र सुविधाहरूको बारेमा चर्चा गर्नेछौँ। डिजाइन र निर्माण आयाम र वजन : iPhone 16 र iPhone 15 दुबैको आयाम समान छ: ५.८१ इन्च × २.८२ इन्च × ०.३१ इन्च। तर, iPhone 16 थोरै हल्का छ, जसको वजन १७० ग्राम छ भने iPhone 15 को १७१ ग्राम छ। सामग्री : iPhone 16 मा एयरोस्पेस ग्रेड एल्यूमिनियम र दोस्रो पुस्ताको ग्लास सेरामिक शिल्ड प्रयोग गरिएको छ, जुन कुनै पनि स्मार्टफोन ग्लासको तुलनामा दुई गुणा बलियो छ। डिस्प्ले स्क्रीन आकार र रिजोलुसन : दुबै मोडलमा ६.१ इन्चको सुपर रेटिना XDR OLED डिस्प्ले छ, जसको रिजोलुसन २५५६×११७९ पिक्सेल छ। ब्राइटनेस : दुबै मोडलले २००० निट्सको पीक ब्राइटनेस प्रदान गर्छन्, जसले प्रत्यक्ष सूर्यको प्रकाशमा पनि उत्कृष्ट दृश्यता सुनिश्चित गर्छ। प्रदर्शन चिपसेट : iPhone 16 मा नयाँ A18 चिप छ, जबकि iPhone 15 मा A16 बायोनिक चिप छ, जसले प्रदर्शन र दक्षता सुधार गरेको छ। RAM : iPhone 16 मा ८GB RAM छ, जुन iPhone 15 को ६G...