Skip to main content

Posts

Showing posts from August, 2020

Timro Nai Maya chords and Lyrics by Jhalak Man Gandarbha (तिम्रो नै माया - झलक मान गंदर्भ)

 तिम्रो नै माया लग्दछ साहिली  सम्झन्छु छिन छिन   तिमीले माया नगरे पनि सम्झन्छु दिन दिन  * २  आज र मैले भातै र खायो  तिउन त गाभाको  के माया गर्थ्योउ, तिमि ले सानु  म जस्तो जाबाको * २ हिमाल चुली तो पल्ला पट्टि  देख्दछु वृन्दा बन  पहाड भए रसौथ्यो होला  निस्ठुरी तिम्रो मन * २   रातो र चोली निलो र चोली, कुन चोली सिएको  यो गीत मैले गएको हैन, सम्झाई दिएको *२